Rule 1
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “फोहरमैला व्यवस्थापन नियमावली, २०७०” रहेकोछ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।